Above Article Ad
  • पुनर्वास नगरपालिका २ वडा कार्यालयद्वारा बिधार्थीहरुलाई स्विटर वितरण

    Above Article Content Ad
  • कञ्चनपुको पुनर्वास नगरपालिका २ वडा कार्यालयले टुहुरा, असहाय तथा गरिब बिधार्थीहरुलाई स्विटर वितरण गरेको छ ।
    चिसो बढ्न थालेपछि बिहिबार पुनर्वास नगरपालिका २ वडा कार्यालयले वडा भित्रका दुई सामुदायिक बिधालयका एक सय ६१ जना बिधार्थीहरुलाई स्विटर वितरण गरेको हो ।

    वडा कार्यालको बजेटबाट मोतिबस्तीमा रहेको सरस्वती माध्यमिक बिधालयका एक सय र अरनीकोबस्ती स्थित अरनीको आधारभुत बिधालयका ६१ जना टुहुरा, असहाय तथा गरिब बिधार्थीहरुलाई स्विटर वितरण गरिएको वडा सदस्य मनकामना शाहीले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • सदस्य शाहिले चिसो अत्याधिक बढेपछि वडाबाट स्विटर वितरण गर्ने निर्णय गरेको र सामन्य सहयोग भएपनि बिधार्थीहरुलाई केहि राहत मिल्ने बताउनुभयो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button