
पुनर्वास नगरपालिकामा तालाबन्दी
Above Article Content Ad
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालाबन्दी गरिएको छ । बाढी पिडित तथा किसान संघर्ष समितिले नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेका हुन् ।
स्थानीय भागेश्वर चिनीमिलको केमिकलबाट किसानको धान खेती नष्ट भएको भन्दै उचित छानबिन गरि किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै तालाबन्दी गरेका हुन् ।
Article inline ad #1
यसैबीच उनिहरूले पालिकाको मुल गेटमै शान्तिपूर्ण धर्ना समेत सुरु गरेका छन् ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1
+1
+1
1
Below Article Content Ad