Above Article Ad
  • शहिद गौतमको स्मृतिको अवसरमा एसडिएल प्रिन्टर्सद्वारा पुनर्वासको पहिचान झल्काउने नयाँ कापी सार्वजनिक

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा स्थापना गरिएको कापी उद्योगले आफ्नो ब्राण्ड बजारमा सार्वजनिक गरेको छ ।
    सोमबार शहिद गोविन्द गौतमको आठौं स्मृतिको अवसरमा एसडिएल प्रिन्टर्सद्वारा सञ्चालित युकेस कापी उद्योगले बजारमा सार्वजनिक गरेको हो ।

    बिद्यार्थीहरुको सहजता र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने हेतुले पुनर्वासमा कापी उद्योग सञ्चालनमा ल्याएको सञ्चालक देवेन्द्र शर्माले जानकारी दिनुभयो । व्यवसाय भन्ने बित्तिकै नाफामुखी भन्ने बुझिन्छ । तर हामीले नाफा भन्दा प्राथमिकता बिद्यार्थीहरुलाई सर्वसुलभ मुल्यमा कापी उपलब्ध गराउने उद्धेश्य रहेको सञ्चालक शर्माको भनाई छ ।

    Article inline ad #1
  • “बजारमा देखिएको कापीहरु भन्दा हामीले कम मुल्यमा गुणस्तरीय कापी स्थानीय पर्यटकीय क्षेत्रको पहिचान हुुनेगरी बजारमा ल्याएका छौ ।” उहाँले भन्नुभयो,“आफ्नो क्षेत्र पहिलो प्राथमिकतामा राखेर हाम्रो उत्पादन हुनेछ ।”

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by