Above Article Ad
  • हेमन्ता भट्टराईको नयाँ तिज गित ‘माईत’ बजारमा

    Above Article Content Ad
  • पुनर्वास । नेपाली सांगितिक बजारमा ‘माईत’ बोलको तिजको गित सार्वजनिक भएको छ । हरितालिका तिजलाई लक्षित गर्दै बजारमा आएको उक्त गितलाई हेमन्ता भट्टराईले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ ।

    भिम बिष्टको निर्देशनमा रहेको माईत गितमा भट्टाई स्वयमको स्वर सँगै झरना बोहरा, लक्ष्मी बि.सी., पुष्पा बडैला, प्रियङ्का कुंवर, सरस्वती धामी, लक्ष्मी मल्लले अभिनय गरेका छन भने दमदुकी फिल्सस प्रा.लिले उत्पादन तथा वितरण गरेको हो । नेपाली हिन्दू नारीहरुको वास्तविक घटनामा आधारित उक्त गितको शब्द संयोजन हेमन्ता भट्टराईको रहेको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by