Above Article Ad
  • पुनर्वासमा सहायक वडा सचिव सहित दुई पक्राउ

    Above Article Content Ad
  • पुनर्वास । लागुऔषध सहित  कञ्चनपुरको पुनर्वासमा सहायक वडा सचिव सहित दुई जना पक्राउ परेका छन्  ।

    पुनर्वास नगरपालिका वडा नम्बर १० का सहायक वडा सचिव कृष्ण बडू र वडा नम्बर ४ का स्थानीय असीम थापा शुक्रवार ५४१ मिलिग्राम लागुऔषध सहित दुई जना पक्राउ परेका हुन्  ।

    Article inline ad #1
  • दुवै  जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज नरेश राज मल्लले बताए  ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    2
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by