Above Article Ad
  • खप्तड शैलेश्वरी देउडा गीत प्रतियोगिताको पुरस्कार रेग्मीलाई

    Above Article Content Ad
  • डोटी । खप्तडमा आयोजित खप्तड शैलेश्वरी देउडा गीत प्रतियोगिताको पुरस्कार बेलडाँडी गाउँपालिकाका अमिन पदम राज रेग्मीले हात पारेका छन् ।
    सुदूरपश्चिमको सुन्दरता प्राकृतिक एवं खप्तड क्षेत्रको पर्यटकीय विकासलाई धार्मिक, सांस्कृतिक तथा खेलकुदको माध्यमबाट टेवा पुर्‍याउने उद्देश्यले सुदूर पश्चिम क्षेत्रमा विशेष पर्वको रूपमा मनाइने “गङ्गा दशहरा” मेलाको अवसरमा देउडा गीत प्रतियोगितामा रेग्मीले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
    प्रथम स्थान हासिल गर्दै रेग्मीले  नगद १ लाख पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।  विजेता रेग्मीले खुसी व्यक्त गर्दै आयोजक  मुल्यांकनकर्ताहरु लाई धेरै-धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा समेत यस्ता कार्यक्रममा सहभागी गराउनु होला भन्दै आभार प्रकट गरे ।
    No description available.
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by