Above Article Ad
  • पुनर्वास नगरपालिकाको नगर प्रवक्तामा अर्याल

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाको नगर प्रवक्तामा तुलसी अर्याल नियुक्त भएका छन् ।

    पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष समेत रहेका अर्याललाई नगर प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

    Article inline ad #1
  • नगरपालिकाको कार्य सम्पादन नियमावली २०७४ को नियम १७ को उप नियम (१) बमोजिम नगर प्रमुख वा कार्यपालिकाले सम्पादन गरेका कार्य वा निर्णयहरु सार्वजनिक गर्नको लागि नगरपालिकाकोे चैत २८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिए ।

    Article inline ad #2

    कार्यालयले जनप्रतिनिधि निर्वाचितको एक वर्षपछि नगर प्रवक्ता तोकेको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button