Above Article Ad
  • पहिचान झल्कने गरि सुदूरपश्चिमको नामाकरण गरिनुपर्ने नाउपाको माग

    Above Article Content Ad
  • धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिम प्रदेशको पहिचान झल्कने गरि प्रदेशको नामाकरण गरिनुपर्ने माग गरेको हो । पार्टीका नेता लक्ष्मण किशर थारुले प्रदेश सभाको प्रथम अधिवेशनको नवौ बैठकमा सो माग गरेका हुन् ।

    ‘यो प्रदेशको नामाकरणले प्रदेशको पहिचान दिन सकेको छैन् । त्यसले समग्र सुदूरपश्चिमको पहिचान र थारुहरुको अधिकारका लागि यस प्रदेशको नाम थरुहट प्रदेश राखिनुपर्छ,’ उनले भने ।

    Article inline ad #1
  • उनले मुख्यमन्त्रीले शनिबार नियूक्त गरेका मन्त्रीहरुलाई शुभकामना दिँदै प्रदेश सरकारले आफनो पार्टीलाई बाइपास गरेर अघि बढेको बताए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button