कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिद्वारा राष्ट्रिय सभा अध्यक्ष दाहाललाई बधाई
Above Article Content Ad
पुनर्वास – नेपाल कम्युनिस्ट पार्टी माओवादी निकट कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिद्वारा राष्ट्रिय सभा अध्यक्ष दाहाललाई बधाई तथा शुभकामना दिएको छ ।
शनिबार राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको निवासमै पुगेर कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष शिशिर पिके सहितका पदाधिकारीहरुले खादा ओढाएर बधाई तथा शुभकामना दिएको हो ।
Article inline ad #1
बधाई दिदै समन्वय समितिका अध्यक्ष पिकेले समितिलाई व्यवस्थित गराउने विषयमा राष्ट्रिय सभा अध्यक्ष दाहाललाई ध्यानाकर्षण गराउनुभयो ।
Article inline ad #2
बधाई पछि राष्ट्रिय सभा अध्यक्ष दाहालले आफुलाई देखाउनु भएको सद्भाव,बिश्वास र माया प्रती समन्वय समितिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उहाँले समन्वय समितिका लागि आफु सकारात्मक रहने र समितिमा आवद्ध टाढाबाट आएका व्यक्तिहरुको सहजीकरण गर्न सदैव तत्पर रहने प्रतिवद्धता जाहेर गर्नुभयो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Below Article Content Ad