Above Article Ad
  • न्यु भानु युवा क्लबलाई जर्सी सहयोग

    Above Article Content Ad
  •  

    पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित शुबु ट्रेड एण्ड सप्लायर्सले खेलाडीहरुलाई जर्सी वितरण गरेको छ ।

    Article inline ad #1
  • बुधबार सातौ लालझाडी कपको फाईनल खेल खेल्दै गरेको न्यु भानु युवा क्लबका १८ जना खेलाडीहरुलाई शुबु ट्रेड एण्ड सप्लायर्सका सञ्चालक खडक विक्रम थापाले जर्सी वितरण गरेको हो ।

    Article inline ad #2
  • खेलाडीहरुलाई जर्सी उपलब्ध गराउनु भएकोमा शुबु ट्रेड एण्ड सप्लायर्सका सञ्चालक थापा प्रति क्लबले धन्यवाद व्यक्त गरेको थियो । खेलकुदमा खेलाडीहरुमा थप उर्जा र हौसला दिन आफुले विभिन्न क्लबमा जर्सी वितरण गर्दै आएको थापाको भनाई छ । थापा खेलकुदका पारखी मात्रै नभई पुनर्वास नगर स्तरीय खेलकुदका अध्यक्ष समेत हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button