
शुक्रबार बैंकको चर्को ब्याजदर प्रति पुनर्वासमा शान्तिपूर्ण आन्दोलन
Above Article Content Ad
पुनर्वास– वर्तमान समयमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरेको साँवा रकमको चर्को ब्याजदरका विरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रिने भएका छन् ।
शुक्रबार कञ्चनपुरको पुनर्वासमा उद्योग वाणिज्य संघ शाखा पुनर्वासद्वारा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको हो ।
संघको बिहिबार बसेको बैठकले बिहान ११ बजेदेखि पुनर्वासको आई.बी.आर.डी. बजार र प्रतिभानगर टाउन बजारमा शान्तिपूर्ण ढंगबाट बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायी माथी गरेको चर्को ब्याजदरका विरुद्ध एक दिने आन्दोलन आयोजना गरिएको अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिए ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad