Above Article Ad
  • संविधान दिवसको पुर्वसन्ध्यामा वडा कार्यालयमा दिपावली

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ वडा कार्यालयले संविधान दिवसको पुर्वसन्ध्यामा दिपावली मनाएको छ ।

    सरकारले देशैभर चार दिनसम्म दिवस मनाउन आग्रह गरेसँगै पुनर्वास नगरपालिका र विभिन्न वडा कार्यालयमा पनि आईतबार साझ संविधानको स्वागतका लागि मैनबत्ती बालेर दिपावली मनाएको हो ।

    Article inline ad #1
  • सरकारले नेपालको संविधान–२०७२ जारी भएको ८ वर्ष लागेको अवसरमा दिपावलीसंगै विभिन्न सरकारी कार्यालय, मठमन्दिर लगायत बजार क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गर्दै यो दिवसलाई प्रभावकारी तरिकाले मनाउन निर्देशन दिएको पुनर्वास-५ का वडाध्यक्ष पदम रोकायाले जानकारी दिए ।

    Article inline ad #2

    हेर्नुस् फोटोहरु !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by