
पुनर्वासको पेट्रोल पम्पमा नक्कली नोट भेटियो
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वासमा फेरी नक्कली नोट भेटिन थालेका छन् । पुनर्वास नगरपालिका–६, स्थित नवदुर्गा ईम्पेक्समा (पेट्रोल पम्प) शनिबार एक हजारको नक्कली नोट भेटिएको सञ्चालक मोबिद अन्सारीले बताए ।
सञ्चालक अन्सारीका अनुसार पेट्रोल हालेपछि खै कस्ले एक हजारको नक्कली नोट दियो भन्ने थाहा छैन् । तर कसैले बजारमा नक्कली नोटको कारोबार गर्न सक्छन् सचेत रहन उनले सबैलाई अनुरोध गरेका छन् ।
केहि समय अघि पुनर्वासका बजारमा नक्कली नोटको बिगबिगी देखिएपनि हाल त्यस्ता घटना सुनिन छाडेको थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
1
+1
+1
1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad