Above Article Ad
  • पुनर्वासमा बोल्न नसक्ने अपरिचित बालिका प्रहरीको फेला

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वासमा नामथर वतन खुल्न नआएकी बोल्न नसक्ने बालिका फेला परेकी छन् ।

    आज (बिहिवार) राती सवा ८ बजेको समयमा पुनर्वास नगरपालिका-५, टिसेन चोक स्थित सडकमा हिडिरहेको अवस्थामा बालिका प्रहरीको फेला परेकी हुन् ।

    Article inline ad #1
  • अन्दाजी १२/१३ उमेरकी बालिका भएको र चिन्नुहुने महानुभावलाई आफन्त सम्म खबर पुर्‍याई सहयोग गरीदिन भनि आफ्नो फेसबुक पेज मार्फत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले अनुरोध गरेको छ । प्रहरी प्रमुख नरेश राज मल्ललाई सम्पर्क गर्नुपरेमा ९८५८७९००६३ मा सम्पर्क गर्नुहोला ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button