पुनर्वासको टाउन हस्पिटलमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया(भिडियो सहित )
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-६, स्थित टाउन हस्पिटल प्रा.लि.मा एपेन्डिसाईटिसको सफल शल्यक्रिया भएको छ ।
शुक्रबार पहिलो पटक टाउन हस्पिटलमा कार्यरत सम्पुर्ण टिमले पुनर्वास नगरपालिका-९, घर भएका भक्त खड्काको एपेन्डिसाईटिसको सफल शल्यक्रिया गरिएको हो ।
Article inline ad #1
हस्पिटल सञ्चालनको छोटो समयमा विभिन्न दर्जन बढि सर्जरी, हाईड्रोसिल, हर्निया र एपेन्डिसाईटिस रोगका बिरामीहरुको शल्यक्रिया गर्न सफल भएको हस्पिटलका प्रबन्धक निर्देशक पवन पन्तले जानकारी दिए ।
Article inline ad #2
निर्देशक पन्तले आफ्नो क्षेत्रको स्वास्थ्य अवस्था सुधार र घर आगनमै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न ठुलो लगानीका साथ सुबिधा सम्पन्न हस्पिटल सञ्चालनमा ल्याएको बताए ।
स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका निर्देशक पन्त पुनर्वास नगरपालिका-८ का स्थानीय बासी हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad