Above Article Ad
  • मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

    Above Article Content Ad
  • धनगढी –कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वनरा पुल नजिक महेन्द्र राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नरबहादुर कुँवरको मृत्यु भएको हो।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेका शुक्लाफँटा नगरपालिका–७ पिताम्बरका कुँवरको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6