Above Article Ad
  • कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक हवलदार घाइते

    Above Article Content Ad
  • धनगढीः कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक हवलदार घाइते भएका छन्।

     

    Article inline ad #1
  • बसको ठक्करबाट मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका छन्। उनको धनगढीमा उपचार भइरहेको छ।

    Article inline ad #2

    टाउको र अनुहारमा गम्भीर चोट लागेका बम सशस्त्र प्रहरीका हवलदार हुन्। उनी राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत छन्।बस र चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने ३९ वर्षीय कृष्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by