Above Article Ad
  • भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु

    Above Article Content Ad
  • दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा  खसेर मिनी बसेर दुर्घटना हुँदा  कम्तीमा दश जनाको मृत्यु हुनुका साथै अन्य  घाइते भएको अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ।

    छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिसहरु बोकेको मिनिबस दुर्घटना ग्रस्त भएको जनाइएको छ। आकाशवाणीका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रुहरु सवार रहेका थिए।

    Article inline ad #1
  • दुर्घटनाको कारण हाल सम्म थाहा हुन नसकेको  उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको गहन अनुसन्धानको सुरुवात गरी सकेकोे बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6