Above Article Ad
  • फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

    Above Article Content Ad
  • काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको लोगो सार्वजनिक भएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार २०२६ को विश्वकपको लोगो सार्वजनिक गरेको हो ।

    सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुनेछ ।यस संस्करणको विश्वकपको १६ खेल स्थल पनि सार्वजनिक भएको छ । अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ स्थानमा विश्वकपका खेलहरु सञ्चालन हुनेछ ।यस संस्करणको फाइनल खेल २०२६ को जुलाई १९ मा हुनेछ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by