Above Article Ad
  • लालझाडीमा नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन

    Above Article Content Ad
  • लालझाडी- नेकपा एमालेले कञ्चनपुरको लालझाडी गाउँपालिकाको सबै वडामा एकै साथ चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।

     

    Article inline ad #1
  • बुधबार एमाले उम्मेदवारद्वय बीर बहादुर थापा र तारालामा तामाङ्गले एक साथ लालझाडी गाउँपालिकाको सबै वडामा एकै साथ चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेका हुन ।

    Article inline ad #2
  •  

    No description available.

     

    प्रतिनिधिसभा सदस्य उमेदवार तामाङ्ग र प्रदेश सभा थापाले लालझाडीका छ वटै वडामा सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको हो । एमाले क्षेत्र १(क) प्रदेश सभा सदस्यका उम्मेदवजार विर बहादुर थापाले जनता आफ्नो पक्षमा रहेको र यस क्षेत्रको समग्र बिकासका लागि आफु जस्तो सुकै चुनौतीको सामना गर्न पछि नहट्ने बताए ।

     

    No description available.

     

    तत्काल ठूलो समस्याको रुपमा देखापरेको दोदा नदी कटानको समस्या समाधान गर्न तटवन्धको कार्यक्रम तत्काल ल्याउने थापाले बताए । प्रतिनिधी सभा सदस्यका उम्मेदवार तारालामा तामाङ्गले समेत नेता कार्यकर्ताहरुलाई चुनावमा खटिन आब्हान गरेका छन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button