Above Article Ad
  • देशमा बाम गठबन्धनको बिकल्प अरु कुनै छैन । प्रदेश सभापति रोकाया

    Above Article Content Ad
  • पुनर्वास- देशमा नागरिक सर्वोच्चता कायम राख्न बाम लोकतान्त्रिक गठबन्धनको बिकल्प अरु नभएको नेपाली काँग्रेस कंचनपुर क्षेत्र नम्बर १ क का सभापति मानबहादुर रोकायाले बताएका छन् ।

    बाम लोकतान्त्रिक गठबन्धनका प्रदेश “क” का चुनावी प्रचारप्रसार समितिका संयोजक रहेका रोकायाले भने -गठबन्धनका उम्मेदवारहरुलाई सर्वाधिक मतान्तरले जिताउन घर घर पुग्ने कार्यक्रम बनाइएको छ । चुनावी प्रचारप्रसारलाई ब्यबस्थित बनाउन विभिन्न समिति र बिभागहरु बनाइएको उनले बताए ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचित गराउन एकजुट बन्न पार्टी तथा गठबन्धनका सबैमा अपिल गरिएको रोकायाले बताए ।

    Article inline ad #2
  • मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघमा पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रकि नेतृ बिना मगर प्रदेश तर्फ क मा नेपाली काँग्रेसका पुर्व जिल्ला उपसभापति बन्धु राना र ख बाट संविधानसभा सदस्य एवं काँग्रेस नेता दिवान सिंह बिष्ट उम्मेदवार रहेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button