Above Article Ad
  • बेलौरीका मेयर चौधरीका बुवाको करेन्ट लागेर मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चौधरीका बुवा ७२ वर्षीय जनक लाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ ।

    मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by