Above Article Ad
  • पुनर्वास–११ का वडाध्यक्ष अर्यालले बुझाए सरकारी सुविधा

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले आफुले प्रयोग गर्दै आएको सरकारी सवारी साधन बुझाएका छन् ।
    वडाध्यक्ष अर्यालले प्रयोग गर्दै आएको सरकारी प्लेटको म.१ब. ४४१ नम्बरको मोटरसाईकल शुक्रबार वडा सचिव निर्मला कुमारी जोशीलाई बुझाएका हुन् ।

    पुनर्वास नगरपालिकामा सरकारी सुविधा फिर्ता गर्ने पहिलो जनप्रतिनिधि वडाध्यक्ष अर्याल बनेका छन् ।

    Article inline ad #1
  • उनले बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रयोग गर्दै आएको सिमकार्ड र मोटरसाईकल बुझाएको बताए ।

    Article inline ad #2

    आईतवार निर्वाचन आयोगको कार्यालयमा गएर वडाअध्यक्ष पदबाट पनि राजिनामा दिने उनले जानकारी दिए
    २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित वडाअध्यक्ष अर्याल मतदाताको चाहना अनुरुप फेरी वडाध्यक्षमा दोहोरिने प्रबल सम्भावना देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by