
पुनर्वासमा खप्तड सायल समाजद्वारा बृहत रक्तदान आयोजना हुने
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वासमा खप्तड सायल समाजद्वारा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
असोज १२ गते (बुधबार)का दिन पुनर्वास नगरपालिका-६, प्रतिभानगरको खुल्ला मञ्चमा बृहत रक्तदान कार्यक्रम आयोजना हुने सायल समाजले जनाएको छ ।
Article inline ad #1
नेपाल रेडक्रस उपशाखा पुनर्वाससंगको सहकार्यमा बिहान ८ बजेबाट रक्तदान सुरु हुनेछ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad