Above Article Ad
  • बिचफाटामा आजदेखि धार्मिक महोत्सव सुरु, मेयर शर्माले गरे उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको बिचफाटामा आज (सोमबार ) देखि धार्मिक महोत्सव सुरु भएको छ ।

    राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको धार्मिक महोत्सवमा कलश यात्रा पश्चात मेयर तोयाप्रसाद शर्माले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

    Article inline ad #1
  • गुरु प्रमोद पौडेल प्रमुख कथा वाचकका रुपमा रहनुभएको धार्मिक महोत्सव असोज १० गते देखि असोज १७ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button