Above Article Ad
  • धनगढीका ज्योतिष जोशीद्वारा सोह्र श्राद्धमा मानव सेवा आश्रममा भण्डारा

    Above Article Content Ad
  • धनगढी – धनगढी उपमहानगरपालिका-६, मटियारी निवासी ज्योतिष मनिराज जोशीले सोह्र श्राद्धमा मानवसेवा आश्रममा भण्डारा लगाएका छन् ।

    बुधबार ज्योतिष जोशीले स्वर्गीय बुवाको एकादशी तिथिमा श्राद्ध गर्दै मानव सेवा आश्रममा बस्दै आएका अनाथ र असहायहरुलाई भोजन खुवाउन भण्डारा लगाएका हुन् ।

    Article inline ad #1
  • धनगढी उपमहानगरपालिका-५, तारानगरमा रहेको उक्त मानव सेवा आश्रमका ७० जनालाई भोजन खुवाएको ज्योतिष जोशीले जानकारी दिए ।

    Article inline ad #2

    पितृ तिथिमा अनाथ र असहायहरुलाई भोजन खुवाउन पाउनु निकै ठुलो पुण्य हुने उनको भनाई छ । उनले पितृ प्रसादका रुपमा खिर, भात, मासको दाल, पुडी, बटुक, तरकारी र अचार सहितको भोजन खुवाएका थिए ।

    ज्योतिष ज्ञानले धेरैलाई प्रभावित बनाएपछि ज्योतिष जोशी कैलाली-कंचनपुरमा मात्रै हैनन भारतमा समेत चर्चित छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by