Above Article Ad
  • धनगढी उपमहानगरपालिकाले स्थानीय सेवा ऐन चाँडो जारी गर्न आग्रह

    Above Article Content Ad
  • धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम सरकारलाई स्थानीय सेवा ऐन चाँडो जारी गर्न आग्रह गरेको छ।

    नेपालको संविधान बमोजिम स्थानीय तहमा स्थायी सेवाको व्यवस्था गर्नुपर्ने भए तापनि सुदूरपश्चिम प्रदेश सभामा सो सम्बन्धी कानून विचाराधीन छ। स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आफ्ना सेवा, सुविधा र वृति विकासको सुनिश्चितताको माग गर्दै आन्दोलनमा गरिरहेका छन्। कर्मचारी आन्दोलनमा गएपछि सेवा प्रवाहमा समस्या भएको भन्दै ऐन जारी गर्न धनगढी उपमहानगरपालिकाले आग्रह गरेको हो।

    Article inline ad #1
  • सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका कर्मचारी दैनिक कामकाज छोडेर धनगढी आएका छन्। उनीहरूले दैनिक मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्ना दिने गरेका छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6