Above Article Ad
  • सप्तरीमा १५ वर्षीय बालिका करणी,१ लाख बुझेर मिल्न ‘जनप्रतिनिधिसम्मको दबाब’

    Above Article Content Ad
  • सप्तरी- सप्तरीको राजविराज नगरपालिका–११ झल्हीमा एक १५ वर्षकी दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ।

    बिहीबारदेखि मिल्न दबाब दिँदै आएका उनीहरूले शुक्रबार बिहान वडाध्यक्ष उतिदनारायण यादवसमेतको उपस्थितिमा स्वास्थ्य चौकीमा पञ्चायती बसाएर थप दबाब दिएको उनको भनाइ छ । ‘पञ्चायतीमा उपस्थित सबैले एक लाख रुपैयाँ लिएर मिलिहाल्न भन्छन्,’ उनले कान्तिपुरसँग भने, ‘त्यो कुरा नमानेर त्यहाँबाट निस्किहालेँ, अहिले घरमै आएर तनाव दिइरहेका छन्, जाहेरी दिन पनि निस्किन दिएको छैन।’

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले बालिकाको परिवारले गराएको जानकारीअनुसार एक जना युवकलाई नियन्त्रणमा लिएको बताए । ‘तर, घटनाबारे जाहेरी आइसकेको छैन,’ उनले भने, ‘जाहेरी आएपछि हामी मुद्दा दर्तामा प्रक्रियामा जान्छौं ।’

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6