Above Article Ad
  • कञ्चनपुरमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश जिल्ला पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंह बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट पक्राउ परेका हुन् ।

    उनलाई आइतबार राति पैदल हिँडिरेहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ४.०९ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रदेश प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button