
कञ्चनपुरमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश जिल्ला पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंह बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट पक्राउ परेका हुन् ।
उनलाई आइतबार राति पैदल हिँडिरेहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ४.०९ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रदेश प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad