Above Article Ad
  • पुनर्वासमा त्रिभुवन युवा क्लबको आयोजनामा “वडाध्यक्ष कप” पुरुष फुटबल प्रतियोगिता हुँदै

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको पुनर्वासमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय अन्तर क्लब पुरुष फुटबल “वडाध्यक्ष कप” प्रतियोगिता हुने भएको छ।

    पुनर्वास नगरपालिका-६ मा रहेको त्रिभुवन युवा क्लबको आयोजनामा मङ्सिर १८ गतेबाट कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर -१ स्तरीय अन्तर क्लब पुरुष फुटबल   “वडा अध्यक्ष कप” प्रतियोगिता -२०८२ हुने भएको हो ।

    Article inline ad #1
  • मङ्सिर १५ गते दिउँसो ३ बजेसम्म टिम दर्ता गर्न सकिने र खेलमा १८ जना खेलाडीमध्ये कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर -१ भन्दा बाहिरका ४ खेलाडी लाई मात्रै खेलमा सहभागी गराउन पाइने क्लबका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए।

    Article inline ad #2

    प्रतियोगितामा प्रथम हुने क्लबलाई  १ लाख र द्वितीय हुने क्लबलाई  ५५ हजार धनराशी पुरस्कार र आकर्षक ट्रफी प्रदान गरिने अध्यक्ष तामाङले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by