Above Article Ad
  • बेलडाँडीको बिकासका लागि प्रधानमन्त्री देउवा समक्ष माग

    Above Article Content Ad
  • कञ्चनपुर
    कञ्चनपुरको बेलडाँडीमा बिकास निर्माणका भौतिक पुर्वाधारको बिकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग पत्र पेश गरिएको छ ।

    बेलडाँडी गाउँ पालिकाका अध्यक्ष हरिश्चन्द्र राना , उपाध्यक्ष शान्ति नाथ सम्मीलित टोलिले प्रधानमन्त्री देउवा समक्ष पालिकाको बिकास निर्माणका लागि माग पत्र पेश गरिएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • आइतबार प्रधानमन्त्री देउवा समक्ष दैजी -बेलडाँडी सडक निर्माण , सिमसार बनेका जमिनको पानी निकासको प्रबन्ध , अस्पताल , बाढी नियन्त्रण , सडकको स्तरोन्नति लगायतका विभिन्न माग पेश गरिएको अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

    Article inline ad #2
  • बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्ट , कार्यपालिका सदस्य तारा गिरि , नेपाली काँग्रेस क्षेत्र नम्बर १ ख का सभापति चेतन राई , क्षेत्रीय सचिव विश्राम राना , प्रदेश खका सचिव दिनेश कुँवर लगायतको प्रतिनिधि टोलिले प्रधानमन्त्री देउवा समक्ष भेट वार्ता गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button