Above Article Ad
  • चिसोलाई मध्यनजर गर्दै वडाध्यक्ष मित्रसिँह लामाद्वारा दाउरा वितरण

    Above Article Content Ad
  • पुनर्वास–बढ्दो चिसोलाई मध्यनजर गर्दै मकर संक्रान्तीका दिन वडाबासीहरुलाई दाउरा वितरण गरेका छन् ।

    माघ १ गते पुनर्वास–६ का वडाध्यक्ष मित्रसिँह लामाले वडाबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै वडाका सबै टोलमा करिब २० ठाउँमा दाउरा वितरण गरिएको हो ।

    Article inline ad #1
  • वडाको पुर्वाधार विकास मात्रै हैन, वडाबासीको सेवाका लागि आफु जनप्रतिनिधि भएको वडाध्यक्ष लामाले बताए । उनले वडाबासीमा आउने हरेक समस्याको समाधानमा आफु सक्रियताका साथ अग्रसर रहने जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by