Above Article Ad
  • रेडक्रसद्वारा चट्याङबाट मृत्यु भएकी थापाको परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग

    Above Article Content Ad
  • पुनर्वास – असार १४ गते वर्षा संगै परेको चट्याङ लागेर मृत्यु भएकी कंचनपुरको पुनर्वास नगरपालिका-८ की शारदा थापाको परिवारलाई नगद, खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ ।

    शनिबार नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासले मृतक थापाको परिवारलाई नगद दुई हजार सहित खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • पुनर्वास नगरपालिका-६ का वडाध्यक्ष तथा रेडक्रस उपशाखाका सदस्य मित्र सिंह लामा, सह-सचिव नविन तिमिल्सिना, सह कोषाध्यक्ष चण्डी सुवेदी र सचीव रुपेश खरेल सहितको टिम खाद्यन्न र लत्ताकपडा सहित मृतकका घर पुगेका थिए ।

    Article inline ad #2
  • आर्थिक अवस्था निकै दयनीय रहेको मृतक थापाको डेढ वर्षका छोरा र ३ वर्षकी छोरी छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button