Above Article Ad
  • जेठाजुले आफ्नै भाईबुहारीलाई बलात्कार गरेपछि….

    Above Article Content Ad
  • गुल्मी: गुल्मीमा आफ्नै भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय युवक आफ्नै सहोदर भाइकी १९ वर्षीया श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

    ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा देश बाहिर रहेको बताइएको छ। असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारी बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by