Above Article Ad
  • करेन्ट लागेर एक जनाको मृत्यु

    Above Article Content Ad
  • संखुवासभाः करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। धर्मदेवी नगरपालिका ५ स्थित मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका १२ घर भएका ३९ वर्षीय रोमन कुमार चन्दको मंगलबार बिहान मृत्यु भएको हो।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by