गर्मी बढेपछि पुनर्वासका बिद्यालयहरु चार दिनका लागि बन्द
Above Article Content Ad
पुनर्वास– केहिदिन यता तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै गएपछि बिद्यालयहरु धमाधम बन्द हुँदै आएका छन् ।
गर्मीकै कारण सोमबार पुनर्वास नगरपालिका कार्यालयले पनि नगर भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु मंगलबारदेखि चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
Article inline ad #1
मौषम प्रतिकुल रहेका कारण बिद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यको प्रतिकुल असर परिरहेको अवस्थालाई मध्यनजर गर्दै लामो बिदामा मिलान हुने गरी चार दिन बिदा दिने निर्णय गरिएको प्रशासन अधिकृत धौलराम सार्कीले हस्ताक्षर गरेको जारी सुचनामा उल्लेख छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad