Above Article Ad
  • पृथ्वीबस्ती दुग्ध सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास –कञ्चनपुरको पुनर्वास नगरपालिका–८, स्थित पृथ्वीबस्ती दुग्ध सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    आईतबार पुनर्वास नगरपालिका–८ को वडा सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सहकारीले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
    सहकारीका अध्यक्ष दशरथ सुवेदीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिका–८ का वडाध्यक्ष राना श्रवणको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरु अतिथीमा आसिन थिए ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले नयाँ सहकारी स्थापना गर्नुभन्दा पुराना सहकारीहरुको व्यवस्थापन र प्रवद्धन गर्न सके समुदायसँगै वडाको पनि स्त्तरोन्नती हुने बताउनुभयो ।
    उहाँले आफु सदैब राम्रो कामको पक्षमा रहेको र आगामी दिनमा पशु पोषणका कार्यक्रमलाई प्रोत्साहन हुने कार्यक्रमलाई ल्याउने जानकारी दिनुभयो ।No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button