Above Article Ad
  • पुनर्वासमा नेपाली काङ्ग्रेसका मेयर र उपमेयरको अग्रता कायमै

    Above Article Content Ad
  • पुनर्वास- कञ्चनपुरको पुर्नवास नगरपालिकामा ७ वडा सम्म मतगणना गर्दा नेपाली काङ्ग्रेसका मेयर र उपमेयरको अग्रता जारी छ।                                                                              पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तोयप्रसाद शर्माले ५ हजार ४ सय ७४ मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका पदमबहादुर पुजाराले ३ हजार ६ सय २४ मत ल्याएर पछ्याईरहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button