Above Article Ad
  • कंचनपुरका पत्रकार पुष्कर भट्ट पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर । कञ्चनपुरका एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट पत्रकार पुस्कर भट्टलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनी विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए । प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार पत्रकार भट्टलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक थापाले बताए ।

    Article inline ad #1
  • उनले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाउदै आएको बताइएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button