Above Article Ad
  • पुर्वीचौकीमा ट्रेक्टर दुर्घटनाका घाईतेलाई सामाजिक अभियान्ता भक्तराज जोशीद्वारा आर्थिक सहयोग

    Above Article Content Ad
  • हरिलाल जोशी
    धनगढी – डोटीको पुर्वीचौकी  गाउँपालिकामा नेपाली काङ्ग्रेसको विजयी जुलुसको ट्रेक्टर दुर्घटना हुँदा घाईते भएकालाई आर्थिक सहयोग गरेको छ ।

    साईन नेपाल संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता भक्तराज जोशीले मंगलबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमै पुगेर घाईतेको उपचारका लागि २० हजार आर्थिक सहयोग गरेको हो ।धनगढीमा चार जनाको उपचार भईरहेको छ ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • आर्थिक सहयोगसंगै अभियान्ता जोशीले घाईतेहरुलाई स्वास्थ्य लाभको कामना र मृतक परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना समेत प्रकट गरेका थिए ।

    Article inline ad #2
  • सोमबार  पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३० जना घाईते र एक जनाको मृत्यु भएको थियो ।

    मृत्युु हुनेमा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपाली रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button