
घाँटीमा खुँडा हानिएको अवस्थामा डोटीमा पुरुषको शव फेला
Above Article Content Ad
धनगढी : डोटीमा घाँटीमा खुँडा हानिएको अवस्थामा पुरुषको शव फेला परेको छ। जिल्ला समन्वय समिति, डोटीको चालकको निवासमा पुरुषको शव फेला परेको हो।
छत्रले मृतक खड्काले मापसे गरेर धारिलो हतियार (खुँडा) घाँटीमा प्रहार गरी आत्महत्या गरेको भन्दै आइतवार बिहान प्रहरीलाई खबर गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले उनका आफन्तहरूलाई बोलाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad