Above Article Ad
  • पुनर्वासमा चुनावकै दिन दोदा नदिमा डुबेर एक किशोरको मृत्यु

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास- देशभर स्थानीय तहको निर्वाचन चलिरहदा कंचनपुरको पुनर्वासमा नदिमा नुहाउने क्रममा  एक किशोरको मृत्यु भएको छ ।

    शुक्रबार दोदा नदिमा साथीहरूसंग नुहाउने क्रममा पुनर्वास नगरपालिका-२, दशरथबस्ती घर भएका १७ वर्षीय किशोर राम थापाको मृत्यु भएको हो ।

    Article inline ad #1
  • मृतक थापाको शव करिब चार घण्टा पछि मात्रै आफन्त तथा गाउँलेहरुले नदिमा फेला पारेको स्थानीय खडक नाथले जानकारी दिए ।  उनी एसपिएल एकेडेमी आईबिआरडीको कक्षा ११ मा अध्ययनरत थिए ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    8
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button