Above Article Ad
  • पुनर्वासमा काँग्रेसको वडाध्यक्षमा कान्छी महिला उम्मेदवार भईन देवि पौडेल

    Above Article Content Ad
  • पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका पुनर्वास–४ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा कान्छी उम्मेदवार देवि पौडेल  लोहनी भएकी छन् ।

    बैशाख १२ गते नेपाली काँग्रेसको वडाध्यक्षमा उम्मेदवारी दर्ता गर्दै वडाध्यक्ष पदकी उम्मेदवार लोहनी पुनर्वास नगरपालिकामै कान्छी महिला उम्मेदवार भएकी हुन् ।

    Article inline ad #1
  • उनीसँगै कृष्णभक्त पौडेल, दलित महिला सुशिला नेपाली, बिमला ऐर र दिल्ली खड्काले सदस्य पदमा उम्मेदवारी दर्ता गरे ।

    Article inline ad #2

    उनले विगतका दिनहरुमा निस्वार्थ भावनाले महिलाहरुलाई आत्म निर्भर बनाउन संस्था मार्फत आयआर्जन मूलक कार्यक्रमको आयोजना गर्दै महिलाहरुको स्तरोन्नतीमा अहम भुमिका खेल्दै आएको पृष्ठभुमि छ ।

    वडाका महिलाहरुको जिवनस्तर परिवर्तनका लागि गरेका प्रयास नै वडाबासीको मुल्यांकन हुने उनको दाबी छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button