Above Article Ad
  • पुनर्वास–४ मा एमालेबाट युवा नेता पौडेलको उम्मेदवारी दर्ता

    Above Article Content Ad
  • पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि ११ र १२ गते राखिएको उम्मेदवारी मनोनयन दर्ता सकिएको छ ।

    नेकपा एमाले पार्टीबाट पुनर्वास नगरपालिका–४ मा युवा नेता खुशीराम पौडेलको उम्मेदवारी दर्ता भएको हो ।

    Article inline ad #1
  • उम्मेदवार पौडेल लामो समय देखि नेकपा एमालेमा रहेर सामाजिक कार्यमा निकै सक्रिय देखिएका थिए ।

    Article inline ad #2
  • त्यस्तै नेकपा एमालेको नगर प्रमुखका उम्मेदवार पदम पुजारा र उपप्रमुखको पदमा सुशिला कार्की छन् । पुनर्वासमा यस अघि सो वडामा एमालबाटे चार सदस्य मात्रै विजयी भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button