Above Article Ad
  • पुनर्वासको समग्र विकासलाई समेट्दै नमुना नगर बनाउन मेरो उम्मेदवारी – पुजारा

    Above Article Content Ad
  • बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि  १२ गते नेकपा एमालेबाट पुनर्वास नगरपालिकाको नगर प्रमुखमा पदम बहादुर पुजारा र उपप्रमुख शुशिला खत्रीले उम्मेदवारी दर्ता गरेका छन ।

    पुर्नवास नेकपा एमालेको आधार इलाका मात्र नभइ पुनर्वास एमालेको गढ भएको दाबि गर्दै उनले आफ्नो ब्यक्तिगत छवि स्वच्छ भएको कारण आफू चुनाब जित्ने कुरामा बिश्वशत रहेको बताए।

    Article inline ad #1
  • पुनर्वासमा अबको पाच बर्ष कुन कुन क्षेत्रमा कसरी काम गर्ने र समग्र पुनर्वासको बिकासका लागि आफू सङग स्पष्ट भिजन रहेको पनि पुजाराले बताए ।

    Article inline ad #2

    हरेक क्षेत्रका बिज्ञहरु सङग सल्लाह परामर्श लिने र कुन क्षेत्रमा कसरी बिकास काम गर्दा ठिक होला आम जनता सङग सल्लाह गरेर मात्र अघि बढने उनको भनाइ थियो।

    उनले पुनर्वासको माटोले आफुलाई चिनेको र मतदाताले मलाई बिशवास गर्ने भएकाले चुनाव जित्ने सबै भन्दा ठूलो आधार त्यही भएको बताए । यहाको सुकुम्बासी समस्या,सिमा समस्या,शिक्षाका समस्या,स्वास्थका समस्या,यातायातको समस्यामा मेरो विशेष ध्यान रहने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by