Above Article Ad
  • सुदुरपश्चिमकै प्रतिष्ठित व्यवसायी ओझा कैलाली उधोग बाणिज्य संघको अध्यक्षमा निर्वाचित

    Above Article Content Ad
  • धनगढी-कैलाली उद्योग वाणिज्य संघकाे अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छ। प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा विजयी भएका हुन्।

    जसमा कुल खसेको १९४० मतमध्ये ९५० मत लिएर ओझा विजयी हुँदा ६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी स्वाँर पराजित भए।

    Article inline ad #1
  • सुरुदेखि नै झिनो मतले अग्रता गरेका ओझा अन्ततः विजयी भएका हुन्। ओझा र स्वाँर दुबै जनाको प्यानल चुनावी मैदानमा होमिएको थियो। ओझा निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6