Above Article Ad
  • बाजुरामा चितुवाको आक्रमणमा परेर दुई महिला घाइते

    Above Article Content Ad
  • बाजुरा- बाजुरामा चितुवाको आक्रमणमा परेर दुई महिला घाइते भएका छन् ।

    जिल्लाको बुढीगङ्गा नगरपालिका–१० सिगाडा बस्ने अन्दाजी ५५ वर्षीय खन्टी साउद र अन्दाजी ३५ वर्षीय वसु साउद घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटकाअनुसार बिहीवार बिहान ९ः०० बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको हो।

    उनका अनुसार चितुवाको आक्रमणबाट दुवैको हात र खुट्टामा चोट लागेको छ। अवस्था सामान्य रहेको छ। चितुवाको आक्रमणपश्चात् प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी घाइते दुवै जनालाई उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6