Above Article Ad
  • कैलालीमा १७ वर्षीया बालिका बलात्कृत, ३३ वर्षीय पुरुष पक्राउ

    Above Article Content Ad
  • धनगढी– कैलालीमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का ३३ वर्षीय महेश चौधरी रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6