Above Article Ad
  • पुनर्वासमा एक जना झुन्डिएको अवस्थामा फेला

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वासमा एक जना मृत भेटीएका छन् ।

    पुनर्वास १० बिकास बस्ती स्थित चन्द्र मोहन ईट्टा भट्टाको घरभित्र एक पुरुष झुण्डि*एको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले जानकारी दिएको छ ।

    Article inline ad #1
  • बुधवार साँझ ६ बजेतिर स्थानीयले दिएको सूचना अनुसार, पकरिया टोल बस्ने ४८ वर्षीय गणेश नेपाली ईट्टाभट्टा भित्र रहेको सानो टिनले छाएको घरमा बासको बलोमा झुण्डि*एको अवस्थामा मृत फेला परेका थिए ।

    Article inline ad #2

    प्रहरीका अनुसार मृतक गणेश नेपाली करिब ४÷५ दिनदेखि हराइरहेका थिए । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । यस घटनाले स्थानीय क्षेत्रमा शोक र चासो दुवै फैलिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by