Above Article Ad
  • पुनर्वासमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मी स्थित सडक किनारमा भे २ त ८०९ नम्वरको वालुवा लोड गरेको ट्याक्टर उत्तानो अवस्थामा पल्टिई दुर्घटना हुँदा चालक पुनर्वास नगरपालिका–८ खड्डा बस्ने ३२ वर्षीय अजय रानाको मृत्यु भएको हो। दुर्घटना हुँदा रानाको बुधबार राति ट्याक्टरको सिट मुनि च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6